देशकै ठूलो सौर्य प्लान्ट सञ्चालन
योजनामा रहेका सातवटा ब्लकमध्ये स्टाफ क्वार्टर र फोर–वेमा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । यहाँबाट उत्पादन भएको विद्युत् देवीघाट जलविद्युत केन्द्रको प्रसारण प्रणालीमार्फत सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।