साउन २५, काठमाडौं) । चर्चित गायिका सिर्जना थापा खनालको माइतीको आगनी…’ बोलको तिज गीत सार्वजनिक भएको छ ।
सञ्चारकर्मीसमेत रहेकी खनालको गीतमा स्वर, संगीत तथा शब्द संकलन उनकै रहेको छ । उदिराम खड्काको निर्देशन रहेको म्यूजिक भिडियोलाई विवेक खड्काले सम्पादन गरेकाकी खनालको गीतमा स्वर, संगीत तथा शब्द संकलन उनकै रहेको छ । उदिराम खड्काको निर्देशन रहेको म्यूजिक भिडियोलाई विवेक खड्काले सम्पादन गरेका
छ चर्चित गायिका सिर्जना थापा खनालको माइतीको आगनीन ।
हरिनारायण चौधरीले छायांकन गरेको गीतको म्यूजिक भिडियोमा गायिका खनालले नै अभिनय गरेकी छिन ।