साउन २५, काठमाडौं) ।  चर्चित गायिका सिर्जना थापा खनालको माइतीको आगनी…’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

सञ्चारकर्मीसमेत रहेकी खनालको गीतमा स्वर, संगीत तथा शब्द संकलन उनकै रहेको छ ।  उदिराम खड्काको निर्देशन रहेको म्यूजिक भिडियोलाई विवेक खड्काले सम्पादन गरेकाकी खनालको गीतमा स्वर, संगीत तथा शब्द संकलन उनकै रहेको छ ।  उदिराम खड्काको निर्देशन रहेको म्यूजिक भिडियोलाई विवेक खड्काले सम्पादन गरेका

छ चर्चित गायिका सिर्जना थापा खनालको माइतीको आगनीन ।

हरिनारायण चौधरीले छायांकन गरेको गीतको म्यूजिक भिडियोमा गायिका खनालले नै अभिनय गरेकी छिन ।