काठमाडौं – अमेरिकी डलरको भाउ आज ६९ पैसाले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैयाँ ७५ पैसा र बिक्रि दर १ सय १७ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

बुधबार एक अमेरिकी डलरको खरिद दर १ सय १७ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय १८ रुपैयाँ १ पैसा थियो ।