काठमाडौं । आज विक्रम संवत् २०७६ साल पुस ४ गते बिहीवार, ईश्वी संवत २०१९ डिसेम्बर २० । नेपाल सम्बत ११४० थिंलागा, नवमी । अहिले परिधावी संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषकृष्णपक्षकोे नवमी तिथि बेलुकी ७ बजेर ४८ मिनेटसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा छन् । हस्ता नक्षत्र राति १० बजेर १३ मिनेटसम्म रहनेछ । यसैगरी आज विष्कुम्भादिमा सौभाग्य योग, आन्दादिमा अमृत योग र तैतिल करण रहेको छ ।

चन्द्रमा कन्या राशिमा रहनेछन् । आज शुक्रवार, इन्द्रायणी भगवतीको उपासना शुभ रहनेछ । यसैगरी आज कला मनोरञ्जनका साथै सौन्दर्य प्रसाधनसम्बन्धी कार्य पनि शुभ रहनेछन् ।