९ घण्टा हाइटेन्सन लाइनमा चढेका माइलाको हेलिकोप्टरमार्फत उद्दार
काठमाडौं । ककनीबाट दिनभर (९ घण्टा) हाइटेन्सन लाइनमा चढेका माइला भनिने प्रेम बिकलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ । नेपालीको टोलीले माइलाको लिखु गाउँपालिकाबाट उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला
काठमाडौं उपत्यकामा भूकम्पको झट्का
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर २६ मिनेटमा भक्तपुरको चांगुनारायण आसपास केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो
पाँच जना डीआईजीको पदोन्नति, एक नम्बरमा सुवेदी
काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच जना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको
नेपाल छुवाछुत मुक्त घोषणा भएको १६ वर्ष पूरा
काठमाडौं । नेपाल छुवाछुत मुक्त घोषणा भएको १६ वर्ष पूरा भएको छ । शनिबार जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, देशभर जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । २०६३ साल जेठ २१ गते
ताराको विमान दुर्घटना
काठमाडौं । आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा ताराको ९ एन–एइटी दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । आइतबार मौसम
दैलेखमा बस दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं । मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। ८ जना घाइते छन्। बुधबार राति ८ बजे दैलेखको आठविस नगरपालिका–२ सिस्ने नजिक बस दुर्घटना भएको
विजय जुलुस मनाउन जाँदा करेन्ट लागेर दुईको मृत्यु
सल्यान । सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। जहाँ १५ जनालाई करेन्ट लागेको थियो। कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो। रुकुम
स्याङजामा मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको मृत्यु
स्याङ्जा । वालिङमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर घाइते भएका ११ जनालाई उपचार गर्न पोखरा लगिएको छ । स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र
हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाको टोलीले हटायो
हेटौंडा । हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडि हेटौंडा उपमहानगरपालिका–७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो।
भुजेल बस्तीलाई बाँड्न राखिएको ५० बोरा चामल बरामद
तनहुँ । बन्दीपुर गाउँपालिका वडानम्बर–५ मा मौन अवधिमा बाँड्न लागिएको चामल प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति यम्पा भन्ने ठाउँबाट बाँड्न तयार राखिएको ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको