बर्खा अघिको अन्तिम चाड सिथि नखः
काठमाडौं । नेवार समुदायकोे सिथि नखः पर्व परेको छ, आइतबार । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विशेषगरि कुमार’जीको पूजा गरिन्छ । ग्रीष्म ऋतुमा मनाइने सिथि
बिस्काः अर्थात बिस्केट जात्रा समापन
काठमाडौं । नौ दिनदेखि भक्तपुरमा चलेको बिस्काः अर्थात बिस्केट जात्रा सकिएको छ । भक्तपुरको कुम्हा टोलमा हात नभएको लिङ्गो ढालेसँगै यो वर्षको भक्तपुरे बिस्काः जात्रा सकिएको हो। काठमाडौंको टोखा र
‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान चल्यो
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ। मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा
यो वर्ष ऐतिहासिक जात्राको वर्ष
काठमाडौं । यो वर्ष जात्रैजात्राको योग परेको छ, त्यो पनि १२ वर्षे । र, यो वर्ष ऐतिहासिक जात्राको वर्ष बनेको छ । हरेक महिना कुनै न कुनै जात्रा अथवा पर्वका
मासिदै जोगिरा सररर…अहिले त बज्न थाल्यो डिजे
धनुषा – ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगिरा सर र र !’ मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व
शिलालेख तोडफोड गर्ने महिला पक्राउ
काठमाडौं । हनुमान ढोका दरबार क्षेत्रमा रहेको मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट एक महिलालाई बिहीबार साँझ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका
गलेश्वर मन्दिरको छाना पित्तलले छाइने
म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको
डेढ सय वर्ष पुरानो भीमसेन जात्रा सम्पन्न
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको छ । मौलिक वेशभूषामा सजिएको सांस्कृतिक झाँकीसहितको
नयाँ पुस्तालाई नौमती बाजा हस्तान्तरण
दाङ । परम्परागत बाजा नयाँ पुस्तासम्म पुर्याउन दाङको देउखुरीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरेका हुन् । वडा
देवघाटमा तीन लाखबढी भक्तजनको दर्शन
चितवन । माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम