‘मंसिरमा चुनाव नगरे त बर्बाद हुन्छ’
काठमाडौं । ‘आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन नगरी हुँदैन । जसरी पनि गर्नु पर्छ । गरिएन भने बर्बाद हुन्छ’ प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भनेका वाक्य हुन
लुम्बिनीमा सत्तारुढ गठबन्धनको संयुक्त चुनाव प्रचार संयन्त्र
बुटवल । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले संयुक्त चुनाव प्रचार–प्रसार संयन्त्र बनाउने निर्णय गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले बुटबलमा बसेको पाँच दलीय गठबन्धन बैठकले संयुक्त चुनाव प्रसार
सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस सहभागी, चौथो पल्ट मन्त्रीमण्डल फेरबदल
धनगढी । संघमा गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा समेत सहभागी भएको छ। शुक्रबार प्रदेश सरकारको मन्त्रीमण्डल फेरबदल भएको हो । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार
मन्त्री मनाङेले आफ्नै कर्मचारी कुटे
पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीलाई कुटेका छन् । उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई हात हालेका हुन् । यो घटना
प्रदेश-१ : योजना आयोगको उपाध्यक्षमा डा. लक्सम नियुक्त, बस्नेतलाई निकाला
विराटनगर । प्रदेश-१ योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लक्सम नियुक्त भएका छन् । शेरधन राईको पालामा नियुक्त सुबोधराज प्याकुरेल मुख्यमन्त्री राईसँगै पदमुक्त भएपछि यो पद रिक्त थियो। सरकारले त्यसबेला सदस्य
प्रदेशसभा बैठक चौथोपटक स्थगित
जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी दिएका छन् । मधेस प्रदेशसभाको
चुनावी राजनीति : प्रदेश सांसदहरु गाउँ–टोल पस्न थाले
काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रदेश सांसदहरु गाउँ पस्न थालेका छन् । उनीहरु ‘निर्वाचन क्षेत्र विकास’को बजेट बोकेर गाउँ–नगर पसेका हुन् । सांसदहरुले ‘तजबिज’मा योजना छनोट गर्न पाउने
गाउँलाई सहरसँग जोड्न १३ पक्की पुल बन्दै
गलेश्वर । हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने
प्रदेशका नाकामा ‘एकीकृत सुरक्षा पोष्ट’ बनाइने
काठमाडौँ । वाग्मती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ । प्रदेशको आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको
हेटौंडामा आजदेखि राष्ट्रिय बेटी सम्मेलन
वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९