जार, बोटल र ट्याङ्करको पानी महँगिदै
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले विश्व अर्थतन्त्र मात्रै चौपट भएको छैन । हाम्रो दैनिकीसँग जोडिएका उद्योग, व्यवसाय र उपभोग्य वस्तु तथा सेवामा प्रत्यक्ष असर परेको छ ।