जिल्ला प्रशासनमा सुटुक्क हाजिर भएका प्रसाईँ साधारण तारेखमा छुटे
काठमाडौं । सुटुक्क जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका बी एन्ड सी अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् । मानहानिको मुद्दामा फरार रहेका प्रसाई बिहीवार बिहान जिल्ला