विगतमा पनि यही बेला मौसमी फ्लू देखिने गरेको थियो जुगलमा
काठमाडौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा यो वर्षमात्रै नभई अघिल्ला वर्षमा समेत यस्तै मौसमी फ्लू देखिने गरेको पाइएको छ । केहीदिनदेखि फैलिएको मौसमी फ्लू 'कोराना भाइरससँग मिल्दोजुल्दो'भएको भन्दै जुगल गाउँपालिकाले स्वास्थ्य