जुमनुको ह्याट्रिकमा पुलिसको सहज जित, राष्ट्रिय लिग पनि पक्का
काठमाडौं । विभागीय टोली नेपाल पुलिसले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा सहज जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिवार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई