एम्बुसमा परेर भाग्यले बाँचेका ज्ञवाली बने आईजीपी
काठमाडौं । सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी प्रमुख नियुक्त गरेको हो । ज्ञवालीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने