निर्दयी मौरिन्हो : भने–ज्लाटनलाई मौका दिन्न
काठमाडौं । लण्डन क्लब टोटनह्यामका मुख्य प्रशिक्षक जोजे मौरिन्होले स्वीडेनका ३८ वर्षीय अग्रपंक्तिका हस्ती ज्लाटन इब्राहिमोभिचलाई क्लबमा भित्र्याउने योजना नरहेको बताएका छन् । अमेरिकी क्लब एलए ग्यालेक्सीसँगको सम्झौता सकिएसँगै ज्लाटन