एमसीसी प्रकरण : झलनाथको संयोजकत्वमा सुझाव कार्यदल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सहयोग बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ । नेकपा भित्र एमसीसीबारे धेरै प्रश्न उठेपछि