एभोकाडाे खेतीबाट राम्रो आम्दानी
२० माघ २०७६, सोमबार
मङ्गलबारे । इलाम बजारका फलफूल व्यापारी बालकुमार पोख्रेलले बेच्नका लागि जति एभोकाडो खोजे तर मागअनुसार पाउन सकेनन् । एक विशेष प्रकारको फलका रुपमा परिचित एभोकाडोको उत्पादन कम भएको र यसको