चुच्चेढुङ्गा’को कमाई महिनाको २४ हजार
धुलिखेल । पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट स्थानीयले मासिक करिब २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले यो आम्दानी भएको हो