भारतमा ‘टिक–टक’मा लाग्यो प्रतिबन्ध
एजेन्सी । भारतमा ‘टिक–टक’माथि प्रतिबन्ध लागेको छ । मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा यो एप्समाथि प्रतिबन्ध लागेको हो । मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम