विचौलियाको राज : कानून बनाउने ठेक्का पनि आफैँ, अदालतमा बहस पनि आफैँ
नेपालको संविधान २०७२ को भाग ३ मौलिक हकको (धारा १६) सुरु मै प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’ भनिएको छ । तेस्रो नम्बर (धारा १८)मा समानताको हक छ ।
कस्ता सन्की मान्छेहरु : कृषकको माछा पोखरीमा विष हालेर भुरा माछा स्वाहा !
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका १२ का एक कृषकको माछा फार्ममा राती विष हालेर २२ हजार माछाको भुरा मारिदिएका छन्, कसैले । १४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष
नेपालका लागि भारतको राजदूतमा श्रीवास्तव
काठमाडौं । नेपालका लागि भारतको नयाँ राजदूत नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर श्रीवास्तवलाई नियुक्त गरेको जानकारी दिएको छ । श्रीवास्तवले यसअघि कम्बोडियाको
जनप्रतिनिधिले चाहे के हुन्न ? : सहकारीले झण्डै निलिसकेको ऐतिहासिक फल्चाले पायो पुनःजीवन
काठमाडौं । जनप्रतिनिधिले चाहे के बन्दैन । ललितपुरका मेयर चिरिबाबु महर्जनले आफ्नो भीष्मप्रतिज्ञा पूरा गर्दै २०६ वर्ष पुरानो पुल्चोकको समय् फल्चा व्यूँत्याएका छन् । गएको भदौ ३ गते पाटनको पुल्चोकस्थित
फागुपूर्णिमा : राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होलींको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले यो पर्वले सबै नेपालीमा खुशी
नेपाल र साउदी अरबबीच सहयोग सम्झौता
काठमाडौं । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयमा मंगलबार नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौतां)मा हस्ताक्षर भएको हो
गाइको किरिया
रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट
देउवा पाँच पल्ट प्रधानमन्त्री हुँदा नेविसंघ सँगै हाँकेका शर्मा बल्ल सांसद
काठमाडौं । कोइराला परिवारको थिचोमिचोमा परेका पूर्व बाँके कांग्रेस सभापति युवराज शर्मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । अचम्म के भने सँगै विद्यार्थी राजनीति गरेका शेरबहादुर देउवा पाँ–पाँच पल्ट
नारायणहिटीमा अब बन्दैन रेष्टुरेन्ट !
काठमाडौं । नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टका लागि निर्माण भएका संरचना भत्काइएको छ । सरकारले संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
काठमाडौँ । मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लूओसी)’ प्रदान गरिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले तेजाब हमला अन्त्यका लागि उनले गरेको कामको प्रशंसा गर्दै यो अवार्ड प्रदान